HimalKhabar.com :: A Complete Nepali Political News Portal
उम्मेदवार संवाद
‘म नहुँदा जिल्ला नेतृत्वविहीन भएपछि सर्लाही फर्केको हुँ’
‘म नहुँदा जिल्ला नेतृत्वविहीन भएपछि सर्लाही फर्केको हुँ’ ‘प्रतिनिधि सभामा सर्लाही-१ मा नेपाली कांग्रेस र सर्लाही-२ मा लोसपाले पाउने सहमति भएको थियो। माथिबाट उम्मेदवार लादियो। सहमति विपरीत माओवादी र कांग्रेसबाट उम्मेदवारहरू लादिए।’