HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्राष्ट्रिय बेपत्ता दिवस
‘न बेपत्ताको जानकारी पायौं न द्वन्द्वपीडित परिचयपत्र’
‘न बेपत्ताको जानकारी पायौं न द्वन्द्वपीडित परिचयपत्र’ विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष बिते पनि सरकार र विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरूको जानकारी मात्रै होइन, परिवारका सदस्यहरूले अझै द्वन्द्वपीडितको परिचयपत्रसम्म पाएका छैनन्।