HimalKhabar.com :: A Complete Nepali Political News Portal
किताबका कुरा
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’ ‘केही वर्षअघि अमेरिका जाँदा हातमा पुस्तक, लठ्ठी र पानी हुन्थ्यो। पछिल्लो पटक अस्ट्रेलिया जाँदा हातमा लठ्ठी र पानी त थियो, तर पुस्तक थिएन, मोबाइल थियो। प्रविधिले उथलपुथल ल्याए पनि मोबाइल वा इन्टरनेटले पुस्तकको गन्ध र आत्मीयता दिन सक्दैन।’
‘पश्चिमाले लेखेको मात्रै पढ्यौं, पूर्वीय दर्शनमा पनि हिमालबारे विशद चर्चा गरिएको छ’
‘पश्चिमाले लेखेको मात्रै पढ्यौं, पूर्वीय दर्शनमा पनि हिमालबारे विशद चर्चा गरिएको छ’ ‘जुनसुकै पूर्वीय दर्शनका रचनामा कहीं न कहीं पर्वतको विषय नजोडिएको छैन। ऋग्वेद, अर्थववेद र सबै पुराणमा कहीं न कहीं हिमालको कुरा आएकै छन्।’