HimalKhabar.com :: A Complete Nepali Political News Portal
शंकर समूहको खण्डन
इन्फोमेरिक्सको अनुमति कानून बमोजिम नै: शंकर समूह
इन्फोमेरिक्सको अनुमति कानून बमोजिम नै: शंकर समूह शंकर समूहले इन्फोमेरिक्स क्रेडिट लिमिटेडको अनुमति कानून अनुसार नै भएको बताएको छ। मुलुकको प्रचलित ऐन-कानून बमोजिम नै इन्फोमेरिक्स क्रेडिट लिमिटेडले अनुमति पाएको र यसमा आफ्नो व्यवसायिक समूह अन्तर्गतका कम्पनी नजोडिएको शंकर समूहले दाबी गरेको हो।