HimalKhabar.com :: A Complete Nepali Political News Portal
यदुनाथ खनालको जन्मजयन्ती
सौन्दर्यको मन्दिरको गजुर उभिन्छ, ढल्किँदैन
सौन्दर्यको मन्दिरको गजुर उभिन्छ, ढल्किँदैन कवितामा अर्थपूर्ण शब्द र तिनको त्यस्तै अर्थपूर्ण विन्यासद्वारा अनुभूतिरूप मानसिक प्रक्रियाको उद्बोधन हुन्छ। यो प्रक्रियालाई इन्द्रियले जन्म दिन्छ, शास्त्रको सहयोगमा पोषण गर्दछ र उत्तेजित पार्दछ।