HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: बीपी स्मृति दिवस
बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन
बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन निष्काम कर्मको कुरा गर्ने तर असल र खराब नछुट्याउने गीतामा वर्णित कृष्णको कर्मयोग दर्शन खोक्रो रहेको बीपी कोइरालाको ठम्याइ देखिन्छ।