HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी र पुष्पलाल स्मृतिशेष
थन्क्याइएका दुई नायक
थन्क्याइएका दुई नायक राष्ट्रियता, पार्टी सिद्धान्त र सङ्गठन निर्माणमा बीपीको योगदान बिर्सने कांग्रेसी प्रवृत्ति कम्युनिष्ट पार्टी स्थापना मार्फत त्यस्तै भूमिका खेलेका पुष्पलालका सन्दर्भमा वामपन्थीहरूमा पनि देखिँदै छ।