HimalKhabar.com :: A Complete Nepali Political News Portal
हेलीकप्टर शयर
निजगढ विमानस्थल बहाना, अर्कै छ प्रधानमन्त्रीको चाहना
निजगढ विमानस्थल बहाना, अर्कै छ प्रधानमन्त्रीको चाहना सत्तारूढ दलका नेताहरूलाई निजगढ पुर्‍याएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कायम रहेको र न्यायालयको सबै फैसला मान्न सरकार बाध्य नभएको सन्देश दिएका छन्।