HimalKhabar.com :: A Complete Nepali Political News Portal
#अतिरञ्जित
इँजार, भोजन र सिसा कमरेड विप्लवको पार्टी लगभग टुटफुटको सँघारमा पुगेको थाहा पाएर एक जना दुःखी प्रेमी आत्माले आफैंलाई सम्झायो, “ए मेरो कमजोर दिल, अब आफूलाई धेरै नदुखा। तँभन्दा बढ्ता त कम्निष्टका पार्टी टुट्दार’छन्।”