HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय निर्वाचन २०७९
महानगरका पाँच मेयरलाई जनही साढे सात लाख जरिवाना
महानगरका पाँच मेयरलाई जनही साढे सात लाख जरिवाना निर्वाचन आयोगले पाँच वटा महानगरपालिकाका मेयरलाई साढे सात लाख रुपैयाँका दरले जरिवाना गरेको छ।