HimalKhabar.com :: A Complete Nepali Political News Portal
#चुनावी चर्चा
‘नेपाली जनता जस्तो अनुशासित संसारमा कोही छैन’ ‘रछ्यानमा फोहोर छ, त्यसलाई सफा नगरीकन तपाईले सरसफाइमा पीएचडी गरेर मात्रै हुन्छ? आफै गएर कुचो लगाए पो सफा हुन्छ। मैले गर्ने त्यही हो।’