HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृष्णप्रकाश श्रेष्ठको प्रथम स्मृति दिवस
सलाम शोणितपुरका कर्मयोगीलाई
सलाम शोणितपुरका कर्मयोगीलाई कृष्णप्रकाशले रूसी भाषाका कृतिहरूको अनुवाद गरेर नेपाली भाषा-साहित्यको भण्डार भरेका मात्र होइनन्, रूसी भाषामा पनि लेख-रचना र मौलिक पुस्तक लेखेर रूसी पाठकलाई लाभान्वित पारे। उनको बेजोड अनुवाद शिल्प र लालित्यबाट मिल्ने आनन्द छुट्टै छ।