HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्राध्यापक ध्रुव कुमार विशेष
सङ्घीय नेपालको राजनीति
सङ्घीय नेपालको राजनीति राजनीतिक नेतृत्व र दलहरूले राजनीतिक प्रक्रियामा आफ्नो भूमिकाबारे गम्भीरतापूर्वक विमर्श गरेर आगामी दिनमा आममानिसको विश्वास जित्न सक्ने नयाँ पहल थाल्ने उपयुक्त समय हो यो।