HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यमी
शोकले बनायो सफल साइकल व्यवसायी
शोकले बनायो सफल साइकल व्यवसायी मेरुदण्डमा चोट लागेपछि रूपेश श्रेष्ठलाई झण्डै झण्डै पक्षघात भएको थियो, उनको व्यवसाय पनि टाट पल्टिनेवाला थियो। स्थिति योभन्दा खराब हुनसक्दैन भन्ने के लागेको थियो, क्यान्सरका कारण उनले श्रीमती नै गुमाउनुपर्‍यो।