HimalKhabar.com :: A Complete Nepali Political News Portal
शहीद दिवस
जसले त्रिभुवनलाई जोगाउन आफूले दोष लिए
जसले त्रिभुवनलाई जोगाउन आफूले दोष लिए श्री ३ को आदेशमा सुब्बाले फैसला सुनाए- दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई ज्यान सजाय दिने र सर्वस्वहरण गर्ने, चन्द्रमानलाई जन्मकैद र सर्वस्वहरण गर्ने।