HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय चुनाव
घोषणापत्रमा स्वास्थ्य: भोट तान्न हचुवा प्रतिबद्धता
घोषणापत्रमा स्वास्थ्य: भोट तान्न हचुवा प्रतिबद्धता मतदाता फकाउने होडमा पूरा हुनै नसक्ने योजना तथा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति दलहरूले यसपालि पनि दोहोर्‍याएका छन्। स्थानीय तहको चुनाव लक्षित दलका घोषणापत्र हावादारी त छन् नै, तिनले संघीयताको अवधारणा समेत नबुझेको प्रष्ट हुन्छ।