HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: मुक्तिनाथ अधिकारी हत्याको २० वर्ष
‘बुबा सपनामा आइरहनुहुन्छ, न्यायको लडाइँ जारी छ’ माओवादी द्वन्द्वसँग कुनै सम्बन्ध नै नभएका मेरा बुबाको हत्या भयो। तर, न्याय पाएनौं। हामीले जस्तो मानसिक र सामाजिक तनाव कसैले पनि भोग्न नपरोस् भनेर न्यायको लडाइँ जारी राखेका हौं।