HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: अन्तर्राष्ट्रिय भुइयाँ दिवस
पहिले ‘भूमिका राजा’, अहिले भूमिहीन मुसहर
पहिले ‘भूमिका राजा’, अहिले भूमिहीन मुसहर सास छउन्जेल जमीन खनजोत गरेर अरूलाई अन्न उब्जाइदिने मुसहर आफैं चाहिं पेट भर्नै सङ्घर्ष गरिरहेका हुन्छन् ।