HimalKhabar.com :: A Complete Nepali Political News Portal
लाभ वितरणको चिलिमे मोडल
सर्वसाधारणले यसरी जोडे शेयरबाट सम्पत्ति
सर्वसाधारणले यसरी जोडे शेयरबाट सम्पत्ति चिलिमे जलविद्युत् आयोजनाको शेयर बेचेर रसुवाका स्थानीयबासीले घरघडेरी जोड्ने तथा स-साना व्यवसाय शुरू गर्ने पुँजी जुटाउने अवसर पाएका छन्।