HimalKhabar.com :: A Complete Nepali Political News Portal
कांग्रेसको १४औं महाधिवेशन
सरकारी तलब खाने काफ्ले र गुरागाईं कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार
सरकारी तलब खाने काफ्ले र गुरागाईं कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निर्वाचन आयोगले केही दिन अगाडि मात्रै राजनीतिक दललाई प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई सदस्यता वितरण नगर्न निर्देशन दिएको थियो।