HimalKhabar.com :: A Complete Nepali Political News Portal
१६ दिने अभियान
वैदेशिक रोजगारीमा महिला: देश बाहिर पनि दलालकै डर
वैदेशिक रोजगारीमा महिला: देश बाहिर पनि दलालकै डर वैदेशिक रोजगार विभागका अनुसार, सुदूरपश्चिमबाट मात्र आठ हजार तीन सय २२ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमा तीन सय २५ जना महिला छन्।