HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
कुन्जोकको सम्बन्ध वन्यजन्तु कारोबारका ‘अन्तर्राष्ट्रिय गिरोह’ सँग 
कुन्जोकको सम्बन्ध वन्यजन्तु कारोबारका ‘अन्तर्राष्ट्रिय गिरोह’ सँग  वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्नको अभियोगमा पुर्पक्षका लागि रसुवा कारागारमा थुनामा रहेका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङको सम्बन्ध उस्तै अपराधमा इन्टपोलको खोजी सूचीमा रहेका अन्य व्यक्तिसँग पनि रहेको खुलेको छ।