HimalKhabar.com :: A Complete Nepali Political News Portal
गान्धी जयन्ती
गान्धी बन्न कति गाह्रो
गान्धी बन्न कति गाह्रो एक शताब्दीअघिको भारतीय समाजमा व्याप्त उपनिवेश, अशिक्षा, धर्म र जातिको कट्टरता, लैंगिक र छुवाछुतजस्ता विभेदविरुद्धको संघर्षमा गान्धीको भूमिकामा आशंका र आलोचना गर्नुअघि आज हामीले ति समस्याको समाधानमा के कति उपलब्धी हासिल गर्नसक्यौ त भनि प्रश्न गर्नुपर्ने देखिन्छ।