HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्व पर्यटन दिवस
पर्यटन प्रवर्द्धनको प्रभावकारी उपाय मौखिक प्रचार
पर्यटन प्रवर्द्धनको प्रभावकारी उपाय मौखिक प्रचार मन्त्रालय, पर्यटन बोर्ड र निजी संस्थाका केही पदाधिकारीलाई विदेश पठाएर गरिने खर्चिलो तर अत्यन्तै सस्तो प्रचारभन्दा विदेशी लेखक, पत्रकार, सेलिब्रेटीहरूलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्‍याई भरपूर मनोरञ्जन र सन्तुष्टिका साथ सत्कार गरियो भने पर्यटन प्रवर्द्धन प्रभावकारी हुन्छ।