HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी जन्मजयन्ती
बीपी किन नेहरूका प्रिय हुन सकेनन्? [आर्काइभ]
बीपी किन नेहरूका प्रिय हुन सकेनन्? [आर्काइभ] बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन्। तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन।