HimalKhabar.com :: A Complete Nepali Political News Portal
तालिबानको पुनरोदय
उता अफगानिस्तान, यता नेपाल
उता अफगानिस्तान, यता नेपाल पठान र गोर्खालीले बलभद्र कुँवरको वेलादेखि नै एक–आपसलाई तारोमा राख्दै आएका छन्। तालिबानको जित पश्चात् सार्क अध्यक्ष रहेको नेपालले मित्रताको हात अगाडि बढाउनुको विकल्प छैन।