HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: विश्व रेन्जर दिवस
प्रकृतिका रक्षक रेन्जर : कसरी बनाउने चुस्त?
प्रकृतिका रक्षक रेन्जर : कसरी बनाउने चुस्त? रेन्जरहरू आफ्नो व्यवसायप्रति लगनशील भई अघि बढेमा मात्र प्रकृतिको रक्षा भई मनोरम भविष्यको सुनिश्चितता कायम हुनसक्छ, जसका लागि राज्य, समाज र सम्बद्ध संस्थाहरूबाट उनीहरूको कामको उचित मूल्यांकन र प्रोत्साहन चाहिन्छ।