HimalKhabar.com :: A Complete Nepali Political News Portal
१९५० को सन्धिको ७१ वर्ष
बल्झिरहने १९५० को नेपाल-भारत मैत्री सन्धिको घाउ
बल्झिरहने १९५० को नेपाल-भारत मैत्री सन्धिको घाउ नेपाल र राणा शासन दुवै कमजोर भएका वेला भारतसँग सन् १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धि नेपालका लागि अहितकर, असान्दर्भिक र असमान रहेको आवाज उठ्दै आए पनि पुनरावलोकन हुन सकेको छैन।