HimalKhabar.com :: A Complete Nepali Political News Portal
बच्चुकैलाश जन्मोत्सव
बच्चुकैलाश : नेपाली सङ्गीतबाट हराउने अन्तिम आवाज
बच्चुकैलाश : नेपाली सङ्गीतबाट हराउने अन्तिम आवाज अम्बर गुरुङले सन् १९६३ तिर दार्जीलिङमा एकदिन मसँग भन्नुभएको थियो- काठमाडौंमा एक जना गायक छन्, जो बडा असाधारण छन्। उनी गाउन थाल्दा, आँखा चिम्म गर्छन्, ध्यान गरे झैं र अन्तिम नोट सिद्धिसकेपछि मात्रै आँखा खोल्छन्।