HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: जर्ज अर्वेलको ११८औं जन्मजयन्ती
किन अझै सान्दर्भिक छन् अर्वेल?
किन अझै सान्दर्भिक छन् अर्वेल? सर्वसत्तावादविरुद्ध लेखन मार्फत खरो उभिएका जर्ज अर्वेलको सान्दर्भिकता उनी बितेर गएको सात दशक नाघिसक्दा अधिनायकवादको मोहले घरीघरी टाउको उठाइरहने समकालीन राजनीतिक परिवेशमा झन् बढेर गएको छ।