HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : एकल महिला दिवस
महामारीमा नसुनिएको एकल महिलाका पीडा
महामारीमा नसुनिएको एकल महिलाका पीडा कोरोना भाइरसको महामारी र प्राकृतिक विपद्का कारण मुलुकमा एकल महिलाको संख्या बढिरहेका बेला सरकारबाट पाउनुपर्ने आधारभूत स्वास्थ्य लगायतका सेवामा उनीहरूको पहुँच नै पुग्न सकेको छैन।