HimalKhabar.com :: A Complete Nepali Political News Portal
कार्थक परिवारको प्रतिक्रिया:
‘योञ्जन परिवारमा अम्बर गुरुङप्रति चरम घृणाभाव र पिटर जे. कार्थकप्रति द्वेषभाव देखियो’
‘योञ्जन परिवारमा अम्बर गुरुङप्रति चरम घृणाभाव र पिटर जे. कार्थकप्रति द्वेषभाव देखियो’ उहाँहरूको टिप्पणीबाट एउटा कुरा प्रष्टसित प्रकट भएको छ: त्यो हो अम्बर गुरूङप्रति योञ्जन परिवारको चरम घृणाभाव र मेरो बुवा कार्थकप्रतिको द्वेषभाव, जो दुर्भाग्यपूर्ण हो भन्छु। नत्र ‘तिललाई पहाड’ बनाएर दिवङ्गत व्यक्ति उपर यस्तो विवादास्पद विचार पोख्ने अशोभनीय काम उहाँहरूबाट हुने थिएन।