सात प्रदेशको कूल बजेट २ खर्ब ६२ अर्ब, सबैभन्दा ठूलो बागमतीको, सानो गण्डकीको
सात वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रू. २ खर्ब ६२ अर्ब २१ करोडको बजेट सोमबार सार्वजनिक गरेका छन्। यो चालू आर्थिक वर्षको भन्दा केही थोरै हो।
-
ताजा ट्वीट
-
फेसबुक
-
ताजा समाचार
- कोभिड-१९