HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः बाँदरमुढे नरसंहारको १६ वर्ष
एम्बुस बन्द गर !
एम्बुस बन्द गर ! एकैचोटि सबै बन्दूक नछोडे पनि, माडी घटनामा मारिएका निर्दोषका परिवारहरूको सान्त्वना र तिनबाट क्षमा पाउन माओवादीले बारुदी सुरुङ र विद्युतीय धराप जस्ता आम नरसंहारकारी क्रूर विधि आइन्दा नअपनाउने घोषणा गर्न सक्नुपर्छ। अन्यथा, माओवादी झन्झन् अविश्वसनीय र असान्दर्भिक बन्दै जाने निश्चित छ ।