HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसकारण टिकेन नेकपा
किन फुट्यो नेकपा?
किन फुट्यो नेकपा? आमनिर्वाचनको पूर्वसन्ध्यामा हतार-हतार एकता घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तीन वर्ष नपुग्दै किन र कसरी अवसान भयो ? सतहमा सत्ता-स्वार्थ देखिए पनि विभाजनका अनेक पहेली देखिन्छन्।