HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड–१९ महामारी
स्वास्थ्य मन्त्रालयले भन्यो- थप कोभिशिल्ड खोप किन्ने अवस्था छैन
स्वास्थ्य मन्त्रालयले भन्यो- थप कोभिशिल्ड खोप किन्ने अवस्था छैन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको छ।