HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : विश्व बसाइसराइ चरा दिवस
आगन्तुक चराहरूको नेपाल उडान
आगन्तुक चराहरूको नेपाल उडान हिउँदे याममा चिसो छल्न र ग्रीष्म याममा बच्चा कोरल्न आउने हजारौं आगन्तुक चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई त जोड्छन् नै, खास प्रकारको वातावरणीय सूचकको काम पनि गरिरहेका हुन्छन्।