HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः मार्क्स जयन्ती
किन प्रिय छन् मार्क्स?
किन प्रिय छन् मार्क्स? अन्य दर्शन र व्यक्तिमा जस्तै मार्क्सवाद र व्यक्ति मार्क्समा पनि सीमितता हुनसक्छन्। तर, पूँजीवादको आवरणभित्र श्रमिक, महिला र उत्पीडित जनता शोषण र अत्याचारले पिल्सिरहेको वर्तमान विश्वमा मार्क्सवादको अध्ययन र यसको वैज्ञानिक प्रयोगको महत्त्व झन् बढेको छ।