HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः श्रमिक दिवस
सफाइकर्मीमाथि किन हुन्छ अनागरिकको व्यवहार?
सफाइकर्मीमाथि किन हुन्छ अनागरिकको व्यवहार? सबैले फोहोर गर्ने र सरसफाइको काम चाहिँ निश्चित जातिलाई सुम्पिने जातीय संस्कृतिले सरसफाइको कामलाई अशुद्ध र सफाइकर्मीलाई अछूत मान्दै आउनु विडम्बना हो।