HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्णाली सरकारलाई विश्वासको मत
एमाले सांसदको फ्लोर क्रसको राजनीतिक सन्देश 
एमाले सांसदको फ्लोर क्रसको राजनीतिक सन्देश  नेकपा (एमाले)भित्र माधव नेपाल समूहले समानान्तर गतिविधि गर्दै आए पनि पार्टीको ह्विप उल्लंघन गरेकाे थिएन। कर्णालीमा शुक्रबार देखिएको प्रकरणले एमालेको औपचारिक विभाजनलाई बल दिएको विश्लेषकहरू बताउँछन्।