HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्थापनाको ३० वर्ष
स्वास्थ्य अनुसन्धान परिषद्काे तीन दशक: के भए, के हुँदै छन्?
स्वास्थ्य अनुसन्धान परिषद्काे तीन दशक: के भए, के हुँदै छन्? स्वास्थ्य अनुसन्धानको क्षेत्रमा विगतको तुलनामा पछिल्ला वर्ष धेरै प्रगति भए पनि अनुसन्धानलाई थप प्रभावकारी, गुणस्तरीय र विश्वसनीय बनाउन तथा जनस्वास्थ्यका पछिल्ला चुनौतीको सामना गर्न समयानुकूल प्रविधि, पूर्वाधार, जनशक्ति र स्रोत-साधन आवश्यक छ।