HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः २६ चैत-जनआन्दोलन दिवस (आर्काइभ)
प्रजाबाट नागरिक बनेको त्यो २६ चैत
प्रजाबाट नागरिक बनेको त्यो २६ चैत लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, नागरिक अधिकार, धर्मनिरपेक्षतासँगै वामपन्थी शक्तिलाई संसदीय राजनीतिमा स्थापित गराउने आधार अरू केही नभई त्यही २६ चैतको जनआन्दोलन हो।