HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: सिल्भाँ लेभीको १५८औं जन्मजयन्ती
सिल्भाँ लेभीको नेपाल नाता
सिल्भाँ लेभीको नेपाल नाता कोठाभित्र बसेर पूर्वीय संस्कृतिको अध्ययन गर्ने विद्वान्‌हरूको त्यस बेलासम्मको चलन तोड्ने पहिलो व्यक्ति सिल्भाँ लेभी भए।