HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: अन्तर्राष्ट्रिय वन दिवस
कसरी जोगाउने जलथल जंगल ?
कसरी जोगाउने जलथल जंगल ? प्रदेश १ सरकारले झापाको जलथल जंगल भएर सडक निर्माण गर्ने तयारी गरेको छ, जुन जैविक विविधतायुक्त वनको संरक्षणमा चिन्ताको कुरा त हो नै, प्रचलित कानूनको प्रतिकूल पनि छ।