HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः ओडीआई मान्यताका तीन वर्ष
'ओडीआई मान्यता कायम राख्नु नै पहिलो लक्ष्य'
'ओडीआई मान्यता कायम राख्नु नै पहिलो लक्ष्य' ११ असोज २०७५ मा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्यसमिति बन्यो। त्यसको केही महीनापछि नै महामारीका कारण विश्वभरिको क्रिकेट ठप्प हुँदा क्यानले पनि काम गर्न सकेन। अहिले भने धमाधम घरेलु प्रतियोगिता भइरहेका छन्। अध्यक्ष चन्दसँग गरिएको कुराकानीः