HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
जसले नेपालमा च्याउ खेती शुरू गरिन्
जसले नेपालमा च्याउ खेती शुरू गरिन् डाक्टर बन्न चाहन्थिन्, तर कृषि विज्ञानकी विद्यार्थी बनिन्। बुनु पाण्डेसँग मिलेर च्याउ खेतीको अनुसन्धान त गरिन् नै, नेपाली कृषिमा नयाँ सम्भावनाको ढोका पनि खोलिन्।