HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: इन्द्रबहादुर राई स्मृति दिवस
लीलालेखन किन ?
लीलालेखन किन ? यथार्थ मात्र होइन, यथार्थहरूभित्र रहेको सत्यतालाई पनि लेख्नुपर्छ- यो मन्तव्य पनि अधिकांश कवि लेखकहरुले उच्चारित गरेरै आएका छन्। 'सत्यता' तर आफ्नो-आफ्नो हुन्छ, आफ्नो-आफ्नो दृष्टिले देखेको।