HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : अम्बर गुरुङको ८३औं जन्मजयन्ती
अम्बर गुरुङ : एक स्वादिलो बहाव
अम्बर गुरुङ : एक स्वादिलो बहाव अम्बर भन्थ्यो, उसलाई हर्ट-एटेक भएपछि घाँटी खुलेको त्यो प्रथम दिन थियो। र, दम कमजोर नै थिए ! ऊ आफ्नो शक्तिको ८० प्रतिशत मात्र थियो। तापनि, ती प्रशस्त थिए उसको प्रतिभा दर्शाउन।