HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रजातन्त्र दिवस विशेष
२००७ मा मात्रै पूरा भयो राजा त्रिभुवनको हवाईजहाज चढ्ने इच्छा
२००७ मा मात्रै पूरा भयो राजा त्रिभुवनको हवाईजहाज चढ्ने इच्छा काेलकाताबाट हवाईजहाज आउँदा नै राजा त्रिभुवनले चढेर काठमाडाैं उपत्यका हेर्ने इच्छा गरेका थिए, तर मोहनशमशेरले मानेनछन्। त्यसपछि २००७ सालको क्रान्तिका क्रममा शरण लिन सपरिवार भारत जाँदा मात्रै हवाईजहाज चढ्न पाए।