HimalKhabar.com :: A Complete Nepali Political News Portal
संवैधानिक इजलासमा सरकारी वकीलको दाबी
‘संसद् विघटन आवश्यकताको सिद्धान्तका आधारमा कानूनसम्मत’
‘संसद् विघटन आवश्यकताको सिद्धान्तका आधारमा कानूनसम्मत’ प्रतिनिधि सभा विघटन कानूनसम्मत भएको जिकिर गर्दै तीन जना सहन्यायाधिवक्ताले विघटनको सिफारिश गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्ष गरेका छन्।